Monday, October 31, 2016

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: दाम्पत्यजीवन पूर्णतः विवादरहित हुन नसक्ने

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: दाम्पत्यजीवन पूर्णतः विवादरहित हुन नसक्नेएक अर्थमा परिवार पनि एउटा सानो घरायसी राज्यजस्तै हो । यहाँ पनि कुनै न कुनै व्यक्तिको नेतृत्व स्वीकार हुनु अनिवार्य हुन्छ । समाजमा पनि आदरणीय व्यक्तिहरुको आदर गर्नुपर्छ नत्र समाज समाजजस्तो नभई अराजक र अनियन्त्रित मानिसहरुको दिशाहीन जमात हुन पुग्दछ । बाँदर लगाएतका अन्य प्राणी तथा आदिवासीहरुमा पनि नेतृत्वको स्वीकृति हुन्छ, जुन प्राकृतिक रुपमा नै स्वतः आवश्यक भएर आउँछ । राज्य पनि यही अवस्था र निरन्तरताको विकसित स्वरुप हो । यस खालको सोच पनि एक अर्थमा सही नै देखिन सक्छ । तर ...

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: भुसुनाहरुको राष्ट्रभक्ति स्टाटस् र जोडदार हावाहुरी...

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: भुसुनाहरुको राष्ट्रभक्ति स्टाटस् र जोडदार हावाहुरी...हावाहुरी भन्नाले हावा चलेर बनेभनेको हुरी । अडिन नसक्ने लक्षण भएको पदार्थको एक विचलित प्रकार । अन्यत्रै केही वाष्पीकरण भएपछि आफ्नो स्थानमा अडिन नसकेर अरुको स्थानको अभाव पूर्ति गर्नका लागि उतैतिर जान दौडधूप गर्दा बस्ती अन्धकार बनाउने गरी चल्ने एक पदार्थ, तरल भन्दा पनि हुने । विचलित पदार्थ भन्दा ...

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: ती आमाबाबु छुट्टिने भए, केटाकेटीको के गति होला ?

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: ती आमाबाबु छुट्टिने भए, केटाकेटीको के गति होला ?:

१४ कार्तिक २०७३ बेलुकाको ६ बज्दै गरेको समय । भर्खर कम्प्युटर खोल्दै । जम्मा ४ मिनेट ४७ सेकेन्डको भिडियो । फेसबुक वाल हेर्दै । वालमा एउटा भिडियोको लिंक आयो । शीर्षक घटनाप्रधान थियो । क्लिक गरिहालियो । हेर्दा त एक भिडियो युट्युबमा अपलोड गरिएको रहेछ । उक्त भिडियो कतिसमयसम्म युट्युवमा रहन्छ भन्ने कुराको यकिन गर्न सकिँदैन । मैले पनि उक्त लिंक यहाँ दिने हिम्मत गरिनँ । उक्त भिडियो हेर्दा ...